G Em
मेरो हृदयमा लिइ आउँछु गहिरो तृष्णा
G Em C
प्रभु तपाईंको मुहार हेर्ने चाहना
G Bm Am D
आवाज दिनुहोस् हृदयमा मेरो दिनहु
Em C D
चाहन्छु तपाईंसँगै एकमनको हुन
G Em
विश्वका आधारभूत सिद्धान्तहरू
G Em C
बाट पर्न चाहदिन म अन्योलमा
G Em Am D
तपाईंको वचन हो चरण अख्तियार
Em C G
जहाँ जरा गाडेर खडा हुन्छु, म
G Bm C
(मलाई हटाउन नदिनुहोस मेरो नजरहरू
Am D G
हे येशू तपाईको महिमित मुहारबाट) २
G Em Am D
(म त दिनभरी तपाईंलाई प्रशन्न पार्न चाहन्छु
Em C G
तपाईको उपस्थितिमा जिएर) २