G C G Em C D
तृष्णा देउ मलाई पबित्र आत्माको x2
Em D Em C D C D G
पिउनेछु आत्मालाई मरुभूमिमा पानि खोज्ने यात्री झैँ x2
G C D G
गहिरोले गहिरोलई खोज्दछ
G C D G
तृषितले आएर पिउदछ
G C D G
भोकोले आएर खादछ
D C G
मेरो चाहना मेरो तृष्णा येशु हो
D C G
मेरो भरोशा मेरो इच्छा येशु हो