D G A D G
परमप्रभुले जुटाउनु हुन्छ, यहोवा यिरे
Bm F#m G D
जब खाँचो भयो बलिदानको हाम्रो पापको लागि
Em A G A D
तब स्वर्गबाट वहाँले जुटाउनु भो पाठो
verse 2
G A D G
परमप्रभुले जुटाउनु हुन्छ, यहोवा यिरे
Bm F#m G D
जब मैले भने मेरो घटी कमी वहाँलाई
Em A G A D
तब स्वर्ग बाट उहाँले पुराउनुभो खाँचो
chorus
Bm F#m G A G D
परमप्रभुले जुटाउनु हुन्छ, गरियोमा तेल भाडामा पिठो
Bm F#m G A G D
परमप्रभुले जुटाउनु हुन्छ,धन्सारमा अनाज चुलोमा आगो
G D/F#
भोकोलाई भोजन नाङ्गोलाई वस्त्र,
G A D
विधवालाई सहारा अनाथलाई अँगालो
chorus
Bm F#m G A G D
परमप्रभुले जुटाउनु हुन्छ, गरियोमा तेल भाडामा पिठो
Bm F#m G A G D
परमप्रभुले जुटाउनु हुन्छ,धन्सारमा अनाज चुलोमा आगो
G D/F#
असाहयलाई आशा, रुनेलाई हाँसो,
G A D
दुखीलाई सान्तवना एक्लोलाई साथ न्यानो
G D/F#
भोकोलाई भोजन नाङ्गोलाई वस्त्र,
G A D
विधवालाई सहारा अनाथलाई अँगालो
outro
G A D G
परमप्रभुले जुटाउनु हुन्छ, यहोवा यिरे
Bm F#m G D
जब खाँचो भयो बलिदानको हाम्रो पापको लागि
Em A G A D
तब स्वर्गबाट वहाँले जुटाउनु भो पाठो
परमप्रभुले जुटाउनु हुन्छ | ParamPrabhuLe Jutaunu Huncha
By Adrian Dewan