D G D Bm D G A
धन्यवादी भई उहाँको ढोकाभित्र पस्नेछु, आँगनभित्र प्रशंसा साथ,
D G D Bm
भन्नेछु यो त्यहि दिन जो प्रभुले बनाउनुभो,
G A D
(खुशी छु, उहाँले खुशी पार्नु भो,
D G D Bm
खुशी पार्नु भो, खुशी पार्नु भो
G A D G A
खुशी छु, उहाँले खुशी पार्नु भो,) २