chorus
D G A D
जय होस् येशू राजाको, मुक्तिदाताको उद्धारकर्ताको २
verse 1
D A G A D
उहाँले हामीलाई प्रेम गरी, क्रूसको सबै दु:ख भोग्नुभो
D A A7 D
हर पापको बन्धनलाई तोडी, हामीलाई स्वतन्त्र गर्नुभो
verse 2
D A G A D
पुराना जीवन सब भुली, नयाँ जीवन ख्रीस्टमा जिउनेछु
D A A7 D
पिताको हर प्रतिज्ञालाई सम्झी, ख्रीस्टको पाइलो म पछयाउनेछु |