verse 1
F C
(मलाई सुन्दर देख्ने
Bb F
आखाॅं कति असल छन्) २
F C
मलाई अंगाल्ने प्रेम
Bb C
कति न्यानो छ
chorus
F Dm
(म सुरक्षित छु, सुरक्षित छु
Bb C
सुरक्षित छु, सुरक्षित छु) २
F
प्रेममा मग्न छु
verse 2
F Dm
(उनमा नै मेरो अस्तित्व लुकेको छ
Bb C
मैले प्रश्न सोध्नु अघि उनमा उत्तर पाउछु म)२
Bb C
(न त खाचो न त जीवनमा पिडाले हुनेछ)२
Am Dm Bb C
उनको शक्तिले अन्धकार जिवनमा किरण ल्याउनेछ
chorus
F Dm
(सुरक्षित छु, सुरक्षित छु
Bb C
सुरक्षित छु, सुरक्षित छु) २
F
प्रेममा मग्न छु
verse 3
F Dm
(भावना जो संग खोल्न सक्छु म
Bb C
उनि मेरो असल मित्र जसमा रम्छु म)२
Bb C
(न त हुरि न त बाधा आई पर्नेछ)२
Am Dm Bb C
उनी एकमा नै मेरो हृदय हर्षित हुनेछ
Click here to listen