A F#m
(महिमा दिनेछु, प्रशंसा गर्नेछु
D E
स्तुति चढाउनेछु, सधै म तपाईलाई
A F#m
मेरा यी ओठले, सधै म गाउनेछु
D E
गीत तपाईको, बाचुन्जेलसम्म) २
A F#m
(सिंहासनमा विराजमान प्रभु
D E
मेरो पापलाई, उठाईलाने
A F#m
मेरो क्रूसलाई, आफै बोकी
E A
मृत्युलाई जिती, मलाई बचाए) ३
महिमा दिनेछु | Mahima Dinechhu
By Hephzibah