By Ron Music Ministries
G C G D G
मलाई तपाइको मुहार देखाउनुहोस x2
G C G D G
येशु तपाइको मुहार मलाई देखाउनुहोस x2
C D G G/F#
तपाई को सुन्दरतालाई हेर्न x2
Em C D G
तपाइको मुहारलाई सधै नियाल्न x2
G C G D G
येशु तपाईको मुहार म मा चम्काउनुहोस x2
G | D | C | D |
G | D | C | D | G
C D G G/F#
तपाई को सुन्दरतालाई हेर्न x2
Em C D G
तपाइको मुहारलाई सधै नियाल्न x2
G C G D G
येशु तपाईको मुहार म मा चम्काउनुहोस x2