chorus
D
न ता बलले न शक्तिले,
Em D A D
प्रभु भन्छन्, मेरो आत्माले (२)
verse 1
G D
यो पहाड हटिजानेछ
Em A7 D G D7
यो पहाड हटिजानेछ
G D
यो पहाड हटिजानेछ
Em A D
प्रभु भन्छन् मेरो आत्माले ।
verse 2
G D
यो आँधी थामिनेछ
Em A7 D G D7
यो आँधी थामिनेछ
G D
यो आँधी थामिनेछ
Em A D
प्रभु भन्छन् मेरो आत्माले ।
verse 3
G D
यो जुवा भाँचिनेछ
Em A7 D G D7
यो जुवा भाँचिनेछ
G D
यो जुवा भाँचिनेछ
Em A D
प्रभु भन्छन् मेरो आत्माले ।