chorus
G Em D7
प्रभुजी तिमीलाई के चढाऊँ,
C Am G
यो मेरो सब जीवन तिम्रै हो,
G Em C D D7 G
धन्यवाद तिमीलाई छ सदा, स्तुति लेऊ मबाट सर्वदा ।
verse 1
G Em D G
तिम्रो प्रेम उदेकको, जो ममा प्रकट भो
C Am G
म अधर्मी पापीको, अधर्म क्षमा भो,
D D7 G
बढाइ होस् प्रभु येशूको ।
verse 2
G Em D G
येशू ख्रीष्ट राज गर्नु हरेकको हृदयमा,
C Am G
चाहन्छन् डोर्य्याउन, जीवनको बाटोमा,
D D7 G
छिटो आऊ प्रभु येशू कहाँ ।