chorus
G C Am D G
सम्पूर्ण जीवन मेरो, प्रभु तपाईकै हो
G C Am D D7 G
राज गर्नुहोस् सदा, तपाईको पूर्ण होस् इच्छा २
verse 1
G C Am D G
महान प्रभु तपाईको, प्रेम अति गहिरो २
G C D G
सागर भन्दा चौडा छ यो, आसमानभन्दा उच्च छ यो
G C Am D D7 G
निकम्मालाई चुनेर जीवन दान दिनुभयो,
G Bm C Am D D7 G
(इच्छा, आशा, उद्देश्य प्रभु तपाई नै हो मेरो) २
verse 2
G C Am D G
दूतगणले गर्थे तपाईको स्वर्गमा महिमा २
G C D G
मानिसले गरे उनको निरादर र निन्दा
G C Am D D7 G
स्वर्गमा बस्ने येशू पिताको दाहिने हात,
G Bm C Am D D7 G
(मानिसले राखे श्रापित क्रूसमा दुई चोरको साथ)२