chorus
F C F
सत्य, सुन्दर, सिद्ध मानिस, हुनुहुन्छ प्रभु ख्रीष्ट
Bb C F
(उहाँसँग साटें मैले, अनन्त अनन्तलाई चोखो प्रीत) x २
verse 1
F Bb C F
(सिद्ध इश्वर, सिद्ध मानिस, मेरो जीवन स्वामीलाई) x २
Bb C F
(अन्तरात्मा देखि, श्रद्धा भक्ति छ तपाइलाई) x २
verse 2
F Bb C F
(तपाई मेरो, म तपाईको, अनन्तलाई हाम्रो प्रीत) x २
Bb C F
(दु:ख-सुखमा दिलो ज्यानले, रात-दिन गाउँछु ख्रीष्टको गीत) x २