chorus
E B E
सिंहासनमा विराजमान हुने,
B E
परमेश्वरको प्रजा हामी
E C#m F#m
आऊ उनलाई पुजौं भक्ति साथ,
A B E
कहिल्यै छोड्ने छैनन् हाम्रो हात (२)
verse 1
E G#m E A
उहाँको रगतले धोइ पखालेको पवित्र जाति
F#m A E
आदर, प्रशंसा, योग्य परमेश्वरको पुजाहारी हामी २
E B E
(सनातनदेखि सनातनसम्म) २ आऊ उनलाई पुजौं…
verse 2
E G#m E A
झरि, घाम र छायाँको सामना गरौं हामी
F#m A E
सबै नयाँ भएको स्वदेशमा जानेछौं हामी २
E B E
(बादल पारिको उनको देशमा) २ आऊ उनलाई पुजौं