D G D
योग्य, अति योग्य परमेश्वर तपाईं
Bm A D A
धन्यवाद, प्रशंसा आराधना, भक्तिका योग्य
D G D
योग्य, अति योग्य परमेश्वर तपाईं
Bm A D
धन्यवाद, प्रशंसा आराधना, भक्तिका योग्य) २
G A Bm F#m
(गाउँछौँ हल्लेलुयाह, थुमा सिंहासनमा
G Em D D7
आराधना भक्ति चढ़ाउँछौँ, चढ़ाउँछौँ महिमा,
G A Bm F#m
हल्लेलुयाह, महिमा राजालाई
G Em A A7 D
विजयीभन्दा विजयी तपाईं सबका परमेश्वर) २