G D Em D G
(बगाउनुहोस्) x2 नदी जीवनको, प्रभु
C D G C D G Em
तपाईंको सिंहासनदेखि, मेरो जीवनमा फेरि (२)
C D G Em
प्रभु, बगाउनुहोस् ममा (२)
G D Em D G
पठाउनुहोस् (२) आत्मा हामीमाथि
C D G C D G Em
प्रतिज्ञा पूरा गर्नुहोस् मेरो जीवनमा तपाईंको (२)
C D G Em
दर्शन दिनुहोस् मलाई (२)