D A G A D
नजिक, नजिक, नजिक आउंछु तपाईको
D A G A D
तृप्त, तृप्त बनाउनुहोस् मलाई प्रेमले
D A G A D
नजिक, नजिक अंगाल्नुहोस् मलाई प्रेमले
G A Bm G A D
हृदय अझ तृषित छ, पिउन प्रेम तपाईको) २
G A Bm G A D
हात बढाउनुहोस् प्रेमको, बढाउनुहोस् कोठा हृदयको
Bm A D
अटाउन प्रेम तपाईको) २