E B E
सुर्योदयदेखि सुर्यास्तसम्म प्रभुको प्रशंसा हुनुपर्छ (२)
A E G#
प्रशंसा गर उनका सबै सेवकहरु हो
A B E A B
उनको नाउँको प्रशंसा,
A
उनको नाउँ धन्यको होस्
E G# A B E A E
अहिलेदेखि सदासर्वदा |