chorus
G D C D G
स्वर्गमा तपाई विना मेरो कोही छैन
C D C D G
पृथ्वीमा मैले चाहेको २ तपाई मात्र हो|
verse 1
G C D C
तपाईलाई छाडी कसलाई पुजूँ
Am D G D G
कसको सेवा गरूँ ? तपाई मेरो परमेश्वर
verse 2
G C D C
तपाईलाई छाडी कसलाई भजूँ x २
Am D G D G
कसको उपासना गरूँ ? तपाई मेरो ठूलो इनाम