G Am D Em
गोठालो मनको दिन्छु नियन्त्रण
D C D
जहाँ डोराउछौ म पछाउछु
G Am D Em
निर्णय गर्छु उनको सोर सुन्छु
D C D
जहाँ हिडाउछौ म हिड्नेछु
C D Em
चाहे हरियो खर्कमा या शान्त मुहानमा
Am D G
गोठालो मनको मेरो साथ
C D Em
चाहे पहाड पर्बत होस् या गहिरो खाडल होस्
C D G
गोठालो मनको मेरो साथ
गोठालो मनको | Gothalo Manko
By Hephzibah