G C
ल जाऊ है सियोनसम्म
G D
ल जाऊ है सियोनसम्म
G C
ल जाऊ है सियोनसम्म
G D G
येशूको नगरमा
G C
जय हल्लेलूयाह
G D
जय हल्लेलूयाह
G C
जय हल्लेलूयाह
G D G
आनन्द मनाऊँ |
(सियोनको राजा येशू) ३
राज गर्दै जाऊँ
(प्रेमी छन् सियोनमा) ३
प्रेम गर्दै जाऊँ
(नाच्दै जाऊ सियोनमा) ३
प्रेमी येशूकहाँ