G C
कसैले नदेखेको ठाउँमा,
Em D/F# G
तिम्रो अंगालो थाहा गर्छु म
Bm C
जब साथीले साथ छोड्दछ,
Em D/F# Em
तिमीमा साथ पाउँछु म
D/F# G
तिम्रो छेउ आढ, पाउँछु म
G C
म थाकेको छु जीवनमा आज
Em D/F# G
धेरै टाढा हिड्न सक्दिँन
Bm C
मेरा यी हात थामी देऊ अब
Em D/F# Em
तिमीमा बल पाउँछु म
D/F# G
तिम्रो छेउ आश पाउँछु म
D C G
मलाई खोज्दै आउँछौ तिमी
D C G
जब हराएको हुन्छु
D C G
मलाई समाउन आउँछौ तिमी
Am D G
जब एक्लै आफैलाई म पाउँछु
यात्रा | Yatra | Journey
By Judah Plows