chorus 41
D G D Bm
धन्यवादी भई उहाँको ढोकाभित्र पस्नेछु,
D G A
आँगनभित्र प्रशंसासाथ,
D G D Bm
भत्रेछु यो त्यही दिन जो प्रभुले बनाउनुभो,
G A D
खुशी छु, उहाँले खुशी पार्नुभो
G D Bm
खुशी पार्नुभो, खुशी पार्नुभो
G A D G A
(खुशी छु उहाँले खुशी पार्नुभो हो हो ) २