G
G D
खुशी-खुशी मनाऔँ, खुशी-खुशी मनाऔँ (२)
G C D G
भन भन, प्रभु येशू ख्रीष्टको जय (२)
G D
मेरो लागि आए, मेरोलागि जिए (२)
G C G
मेरो लागि येशूले दुःख उठाए (२)
C G
मेरो लागि मारिएथे, मेरोलागि गाडिएथे (२)
G C G
मेरो लागि बौरीउठे, मेरा हुन् येशू (२)
G
म येशूको हुँ, हामी येशूका हौँ ।
खुशी-खुशी मनाऔँ, खुशी-खुशी मनाऔँ (२)
भन भन, प्रभु येशू ख्रीष्टको जय (२)