G D G
येशू पार्दछन् पूरै स्वतन्त्र, कलवरीमा मरे दिन छुटकारा
G D G
येशू पार्दछन् पूरै स्वतन्त्र, उनको नाउँको जय;
G D G
यसैकारण म गाउँछु, यसैकारण म गाउँछु
Em G
मेरो पाप क्षमा भयो, स्वर्ग मेरो घर भयो,
G D G
(यसैकारण म) ३ गाउँछु।
यसैकारण म खुशी छु (२) मेरो पाप क्षमा भयो,
स्वर्ग मेरो घर भयो, (यसैकारण म) ३ खुशी छु।
यसैकारण म नाच्छु (२) मेरो पाप क्षमा भयो,
स्वर्ग मेरो घर भयो, (यसैकारण म) ३ नाच्छु।