D Bm7 D D/F#
धन्य होस् प्रभु येशुको नाउँ
G Em A
उनि छन् प्रशंसा भक्तिका योग्य
D D/F# G
यसैले उचालौ एक साथ् हाम्रो हात
D
गाउदै धन्य होस् त्यो नाउँ
A7
गाउदै धन्य होस् त्यो नाउँ
G A D
धन्य होस् प्रभु येशुको नाउँ