G C Am D G
हृदय भेटी चढाऔं प्रभुलाई, स्तुति जयगान पनि,
D G
हामीसब सन्तगण मिली (२)
G D D7 G
पापको भार उठाउन, आए ख्रीस्ट नरलोकमा (२)
G C D G D G
पापीजन सबको पाप मेटाई (२) जीवन सनातन दिन |
G D D7 G
असाध्य दु:ख उठाए नम्र र दिन बनी (२)
G C D G D G
खोली उद्धारको द्वार प्रभुजी (२) अमर आशा दिलाई |
G D D7 G
धन्य स्वर्गीय यो प्रेम हामी अधर्मीप्रति (२)
G C D G D G
नभुलौं फेरि दुष्ट बनेर (२) संसारमा फेरि फेर्की |
G D D7 G
समर्पण गर्छौं तपाईलाई, प्राण, आत्मा हृदय पनि (२)
G C D G D G
रक्षा गर्नुहोस् यो जीवनको(२), विनय छ हाम्रो यही |