[chorus]
E E/G#
तपाईको छेउमा, तपाईको छेउमा,
A B E
तपाईको नजिक, अँगालोभित्र राख्नोस मलाई
E E
बुवाले जस्तै, मित्रले जस्तै,
A B E
तपाईको नजिक, अँगालोभित्र, राख्नोस मलाई
[verse]
C#m G#m C#m G#m
अरु कतै पनि, मिल्दैन विश्राम,
F#m B E
यो आत्माले तपाईमा नै विश्राम पाउँछ
C#m G#m C#m G#m
अरु कतै पनि मेट्दैन तृष्णा,
F#m B E
यो मेरो प्राण तपाईमा नै तृप्त हुन्छ,
[chorus]
E E/G#
यसैले छेउमा, तपाईको छेउमा,
A B E
तपाईको नजिक, अँगालोभित्र, राख्नोस मलाई
[verse]
C#m G#m C#m G#m
अरु कतै पनि, हुँदैन चोट निको,
F#m B E
येशू तपाईमा नै हृदय निको हुन्छ,
C#m G#m C#m G#m
अरु कतै पनि, मिल्दैन सन्तुष्टि
F#m B E
येशू तपाईमा आत्मा सन्तुष्ट हुन्छ
[chorus]
E E/G#
यसैले छेउमा, तपाईको छेउमा,
A B E
तपाईको नजिक, अँगालोभित्र, राख्नोस मलाई