[verse]
D A
(येशुको छातिमा ढुकढुकिने,
E A D
येशुको आखैँमा बसिरहने )२
G
(प्राणभन्दा प्यारो छ आफ्नो
Em
रगतले किनेको साइनो
D E D
माया यो क्रुसको कहिल्यै नमेटिने)२
[verse]
D A
(मण्डली हामी हौ ख्रीष्ट येशुको
E A D
दुलहि हामी हौ ख्रीष्ट प्रभुको)२
G Em
(सम्बन्ध गहिरिएको, मनमुटु खिलिएको
D E D
प्रेमले उनको कहिल्यै नटुट्ने यो)२
[chorus]
D A
(ए नि ल है)२ भयौ भेला फेरि आज
G D
नि ल है आए येशु हाम्रो माझ
D A
(ए नि ल है)२ गायौ गीत प्रेमको आज
G D
नि ल है दिलको राजा येशु राजा
[verse]
D A
शरीर हामी हौ ख्रीष्ट येशुको
E A D
शिर हुनुहुन्छ वहाँ हाम्रो
G Em
आपसमा गासिँएको जीवनले भरिएको
D E D
प्रभावले यसको संसारै ढाक्ने भो