[Verse]
G Em C G
हरेक बिहानीमा तपाइँको करुणा पाउँदछु
Em C G
तपाईको नाउँमा रमाउँदै नयाँ गीत गाउँदछु
G Em C G
हरेक बिहानीमा तपाइँको करुणा पाउँदछु
Em Bm C G
तपाईको नाउँमा रमाउँदै नयाँ गीत गाउँदछु
[Pre-chorus]
C D
सारङ्गी र बाँसुरीको मधुर लयमा
Em F
तपाईंको स्तुति हर्षले गाउँछु
C A
झरना र खोलाको कल कल आवाजमा
C D
डाँफे र मुनाल झैं उफ्री उफ्री नाँच्छु
[chorus]
G C D
परमेश्वर भलो हुनुहुन्छ
G Am D C G
उहाँको भलोपन सधैं भरी रहिरहन्छ
G C D
परमेश्वर प्रेमिलो हुनुहुन्छ
G Am D C
उहाँको करुणा सधैं भरी रहिरहन्छ
G
[guitar solo]
[Verse 2]
G Em C G
परमप्रभुको निम्ति नयाँ गीत गाउनेछु
Em C G
उहाँको प्रेमको गुणगान, सबैलाई सुनाउनेछु
G Em C G
परमप्रभुको निम्ति नयाँ गीत गाउनेछु
Em Bm C G
उहाँको प्रेमको गुणगान, सबैलाई सुनाउनेछु
[Pre-chorus]
C D
सारङ्गी र बाँसुरीको मधुर लयमा
Em F
तपाईंको स्तुति हर्षले गाउँछु
C A
झरना र खोलाको कल कल आवाजमा
C D
डाँफे र मुनाल झैं उफ्री उफ्री नाँच्छु
[chorus]
G C D
परमेश्वर भलो हुनुहुन्छ
G Am D C G
उहाँको भलोपन सधैं भरी रहिरहन्छ
G C D
परमेश्वर प्रेमिलो हुनुहुन्छ
G Am D C
उहाँको करुणा सधैं भरी रहिरहन्छ
[bridge]
G
नाच न नाच न, खुशीले नाच न
D C
झ्याली र झ्याम्टा, गितार बजाउँदै
G
गाउँ न गाउँ न, स्वर खोली गाउँ न
D C
महान राज्यको घोषणा गर न
[chorus]
G C D
परमेश्वर भलो हुनुहुन्छ
G Am D C G
उहाँको भलोपन सधैं भरी रहिरहन्छ
G C D
परमेश्वर प्रेमिलो हुनुहुन्छ
G Am D C
उहाँको करुणा सधैं भरी रहिरहन्छ x२