G C
लौ जाऊ है सियोनसम्म)
G D
लौ जाऊ है सियोनसम्म)
G C
लौ जाऊ है सियोनसम्म)
G D G
येशूको नगरमा
(जय हल्लेलूयाह) ३ आनन्द मनाऊँ |
(सियोनको राजा येशू) ३ राज गर्दै जाऊँ
(प्रेमी छन् सियोनमा) ३ प्रेम गर्दै जाऊँ
(नाच्दै जाऊ सियोनमा) ३ प्रेमी येशूकहाँ