G Em C G
(येशू येशू मेरो जीवनको स्वामी,
G Em C D
येशू येशू मेरो जीवनको किल्ला) २
G Bm C G
(धन्यवादको भेटी लिई आउँदछु
C G D
तपाईको त्यो चोकभित्र) २
G C D G
(ताली बजाउंदै,ताली बजाउंदै) x2
(येशू येशू मेरो जीवनको राजा,
येशू येशू ख्रीस्ट मेरो मुक्तिदाता) २
(हल्लेलूयाह गाउँदै म आउँदछु
अनुग्रहको सिंहासनअघि) २
(पवित्र हात उचाल्दै) ४