Em D Em G B7
गाउँ हल्लेलूयाह प्रभुलाई, गाउँ हल्लेलूयाह प्रभुलाई
Em D Em D Em
गाउँ हल्लेलूयाह, गाउँ हल्लेलूयाह, गाउँ हल्लेलूयाह प्रभुलाई |
Em D Em G B7
येशू संसारको ज्योति हुन्, येशू संसारको ज्योति हुन्,
Em D Em D Em
येशू संसारको, येशू संसारको, येशू संसारको ज्योति हुन्,
Em D Em G B7
राज गर्न फेरि आउनेछन, राज गर्न फेरि आउनेछन,
Em D Em D Em
राज गर्न फेरि, राज गर्न फेरि, राज गर्न फेरि आउनेछन,