G D Em
मुक्ति छ हाम्रो प्रभुमा,
C G C G D Em
जो सिंहासनमा विराजमान् छन् उनै थुमालाई
C G C G
स्तुति, महिमा, ज्ञान, धन्यवाद,
F C D
आदर, शक्ति र बल
G D C D G
(येशूलाई होस् सदासर्वदा) ३ आमेन् ।
G D Em
उद्धार पाएकाहरू
C G C G D Em
बलिया हुन्छन्, एकतामा घोषणा गर्दै
C G C G
स्तुति, महिमा, ज्ञान, धन्यवाद,
F C D
आदर, शक्ति र बल
G D C D G
(येशूलाई होस् सदासर्वदा) ३ आमेन् ।