ZTNMUSIC8Z9LY2R5NXH69X03CNFK87X6D0-25

हेरन हेर सृष्टिको | Herana Hera Sristiko

Bhajan 502
 
chorus
D   Bm     G     Em D       Bm      G     A
हेरन हेर सृष्टिको सुन्दरता, यसलाई बनाउने प्रभुको महानता
D     Bm     G  A  D     A       D
धनी र गरीब दुवै मिलेर, भन्न सक्छन, प्रभु धन्यवाद
  
verse 1
D      Bm      D    Bm              
(खेतका आलीहरु, अन्न र बालीहरु
D      G     Em  D
बादल, वृष्टि र बतासहरु) २
D     G       Em      D                    
(चरा-चुरुंगी उड्दै, माथि आकाश छुँदा) २ 
Bm    A       G    D
स्वर्ग नै पुगी दिन्छ मन मेरो 

verse 2
D      Bm     D    Bm            
(अनौठा बातहरु, जीवजीवातहरु
D     G       Em  D
उज्याला दिन अनि रातहरु) २
D      G       Em    D               
(असंख्य जातिहरु, विभिन्न रीतहरु) २ 
Bm    A       G    D
उदेकले भरिन्छ यो मन मेरो | 
  
D   Bm     G    Em  D    Bm     G  A
गरन गर ईश्वरको प्रशंसा, सम्पूर्ण हृदयले उपासना
D      Bm      G  A  D    A        G   D
मान्छे-मान्छेको सबै भिन्नता, मेटियो हेर उनको आँगनमा | 

Share :