A E F#m C#m F#m
प्रभु म आउँछु, मेरो हृदय परिवर्तन्
D E F#m
गर्नोस् तपाईंको त्यो अनुग्रहले,
A E F#m C#m F#m
प्रभु जान्दछु मेरा कमजोरीहरू,
D E A
सबै हट्नेछन् त्यो प्रेमको शक्तिले ।